तस्करीमा समेत एम्बुलेन्सको प्रयोग हुन थाल्यो

नेपालगन्ज । विभिन्न सामाजिक संस्थाबाट बाँके जिल्लामा सञ्चालित एम्बुलेन्सको दुरुपयोग बढ्दै गएकामा सरोकारवाला र सेवाग्राहीले चिन्ता व्यक्त गरेका छन् । जिल्लामा सञ्चालित एम्बुलेन्स ग्रामीणमुखी हुन नसकेको, जथाभावि शुल्क लिने गरेको, रातिको समयमा सेवा दिन आनाकानी गर्ने गरेको, एम्बुलेन्समा यात्रु राखिने गरेको लगायतका गुनासो सेवाग्राहीको छ । रेडक्रस, शाख प्रमुख निरजञ्ना मल्लले एम्बुलेन्सको व्यापक दुरुपयोग बढेको … Continue reading तस्करीमा समेत एम्बुलेन्सको प्रयोग हुन थाल्यो